प्रधानमन्त्री ओलीले भने, "अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्"

11.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  आज मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाउन चुनौती दिएका छन् । उनले भने "अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्" डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु" तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दाबी गरेका छन्  । यो  कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।  देश बनाउनु छ, बिग्रन दिनु हुँदैन भन्दै नेपाली जनताका लागि ‘कम्फरटेबल’ सरकार चाहिएको ओलीले बताए।

ताजा अपडेट
सम्बन्धित समाचार