पशुपतिनाथ क्षेत्रमा यस्तो छ महाशिवरात्रिको रौनक

7.9k Shares

काठमाडौँ । आज हिन्दुहरूको महान चाड महाशिवरात्रि आज झिसमिसेदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनहरूले श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्। 

आजको दिन बिहानै नुहाइधुवाइ गरी शिव लिंगमा बेलपत्र, जल, दूध अपर्ण गरि  शिवको पूजा गर्ने हिन्दु मान्यता छ । आज रातभरि जागा रहने, भजनकीर्तन गर्ने तथा शिवको पूजाआराधना गर्ने चलन रहिआएको छ।

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू पुगेका छन्। भक्तजनहरूलाई मन्दिर दर्शनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । 

7.jpg14.jpg

 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार