चियापान समारोहमा माधव नगएपछि प्रधानमन्त्रीको प्रश्न “कसकोमा पाए जानुहुन्छ”

12.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि कडा प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पार्टीको चियापाननमा नआएको भन्दै ‘कसका चियापानमा पाए जानुहुन्छ ? भनेर प्रश्न गरेका हुन् । उनले नेपाल समूह नआउनु पार्टीको लागि राम्रो लक्षण नभएको बताए।

आजको चियापानमा देखिनु भएन, पार्टीको चियापानमा नजाने भनेर हिजो बेलुका बैठक नै बसेर निर्णय गर्नुभयो रे’, ओलीले भने, पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, कसको निम्ता पाए जानुहुन्छ। हुन त सबैलाइ थाहा छ तर नभनौँ ।

ताजा अपडेट
सम्बन्धित समाचार