पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद् विघटन

14.8k Shares

काठमाडौँ । आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।  

अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई आग्रह गरेका हुन् ।

‘खानले देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन’ उनले सम्बोधनको क्रममा भनेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार