ओलीलाई विदा गर्न यति ढिलाई किन ? - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  ओली सरकारलाई विदाई गर्न ढिलाई गर्न नहुने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन्

।

डा. बाबुराम भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी ओलीलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल नभउको जिकिर गरेर  यस्तो टिप्पणी गरेको हो ।

उनले असम्बैधानिक ढंगले संसद विघटनमा असफल भएपछि फेरि नयाँ प्रपंच गरिरहेका भट्टराईले  बताए । उनले भने प्रधानमन्त्री ओलीको गलत कदम विरुद्ध शुरुवातदेखि नै टिप्पणी गर्दै आइरहेका छन् । बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नु भएको बताएका छन् । 

 

 

 

 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार