परीक्षण र उपचार निःशुल्क गरिरहेका छौं , अब बीमा गरिरहनुपर्दैन - प्रधानमन्त्री ओली

12k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ :  मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पानी वितरणको उद्घाटन कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बीमा हटाउनुपर्ने बताएका छन् । 

 

‘परीक्षण र उपचार निःशुल्क गरिरहेका छौं । अब बीमा गरिरहनुपर्दैन’ उनले भने ‘त्यसैले अब सच्याउनुपर्छ । अब कोभिडको निःशुल्क उपचारसँगै बीमा गरिरहनु आवश्यकता छैन ।’ उनले यस्तो बताएका हुन् । 

 

कोभिडसँग लडिरहेको समयमा सरकारले विकासका कामलाई तिव्रता दिएको बताए । ‘यो परियोजना पनि कोभिडसँग संघर्ष गरिरहेकै समयमा सम्पन्‍न भएको छ’ उनले भने ।

 

ताजा अपडेट
सम्बन्धित समाचार