रुसलाई युद्धको मैदानमा पराजित गरेर देखाउन पश्चिमी देशलाई पुटिनको चुनौती

14.1k Shares
यो पनि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिका देशहरुलाई  चुनौती दिएका  छन ।

रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको युद्ध हो भन्दै पश्चिमा देशहरुले भने सोही संघर्षमा रुसलाई टेष्ट गर्न खोजेको तर्क गरे । राष्ट्रपति पुटिनले युक्रेन युद्धले एक ध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने दावी पनि गरेका छन ।

राष्ट्रपति पुटिन भन्नुभयो, “हामी सुनिरहेका छौं उनीहरु हामीलाई युद्ध भूमिमा पराजित गर्न चाहन्छन् । कोशिस गरेर हेरुन् ।” पश्चिमा देशहरुले अन्तिम युक्रेनी जीवित रहेसम्म युक्रेन युद्धलाई सहयोग गर्ने कुरा पनि सुनिरहेको भन्दै उनले त्यो नै युक्रेनी जनताका लागि दूर्भाग्यपूर्ण हुने बताए ।

यो युद्धको मामिला पनि त्यहीं दिशातर्फ नै अघि बढिरहेको जस्तो देखिएको टिप्पणी पनि गरे । पश्चिमा देशहरुले रुसी अर्थतन्त्र विरुद्ध पनि नक्कली युद्ध लडिरहेको भन्दै उनले रुस सबै तयारीका साथ अघि बढेको जनाए । उ 

ताजा अपडेट
सम्बन्धित समाचार