प्रदेश-२ मा माधव पक्षकाे बहुमत नेता महतोको टिप्पणी

9.7k Shares
सम्बन्धित पार्टी

जनकपुर ।  प्रदेश-२ को एमाले संसदीय दलमा माधव नेपाल पक्षका नेता चयन भएको छ ।

प्रदेश २ मा एमालेका २१ सांसद छन् । जसमध्ये १३ जना सांसदको समर्थनबाट संसदीय दलको नेतामा शत्रुधन महतो बनेको हो ।

सोमबार जनकपुरमा भएको प्रदेश सभा बैठकमा महतोले भने "सभामुखले मलाई मान्यता दिइसक्नुभएको छ ।  बहुमत सांसदबाट हटाइएका मण्डलले अवैधानिक र अलोकतान्त्रिक तरिकाले हटाइएको जानकारी आफूले पार्टी नेतृत्वलाई गराएको र  प्रदेश-२ मा माधव पक्षकाे नै बहुमत रहेको छ । " उहाँले बताउनुभयो ।

ताजा अपडेट
सम्बन्धित समाचार