भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणपछि अझ बलियो  - प्रधानमन्त्री ओली 

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणपछि अझ बलियो भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो ।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने दाबीका साथ  घरघरमा दिपावली गरेर खुसी साट्न बताएका छन् ।  साथै उनलेे फ्रान्सको आईफिल टावरमा पनि धरहराको जस्तै हावा चल्ने बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार