केपी शर्मा ओली नक्कली एमाले रहेकोे माधवकुमार नेपालको छ यस्तो आरोप 

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आफू पक्षीय कार्यकर्ता भेलामा उनले केपी शर्मा ओलीलाई नक्कली एमालेको अध्यक्ष भएको आरोप लगाउनुभएको छ । 


उनले प्रधानमन्त्री ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने बताएको छ । भने सक्कली एमाले आफूहरू रहेको उनको दाबी हो ।


 उनले भने, ‘सक्कली एमाले हामी हौं, केपी ओली नक्कली एमालेका अध्यक्ष हुन्। उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् ।


उनले आफू पक्षीय दशौँ केन्द्रीय आयोजक कमिटीका नेताहरूको जिम्मेवारीसमेत तोकेका छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार