नवौं खेलकुद प्रतियोगिता समापन गर्न प्रधानमन्त्री देउवा पोखरामा

11.7k Shares

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।

नवौं संस्करणको राष्ट्रिय खेलकुद कात्तिक २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले औपचारिक उद्घाटन गरेका थिए ।

दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यसअघि नै निर्णय गरिसकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार