आज सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

12.1k Shares

काठमाडौँ: आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन जम्मा १ सय रुपैयाँले बढेको हो । 

हिजो ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले बढेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलाको ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । दी तोलाको एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार