नेप्से  ७७ अंकले घट्यो

10.3k Shares

काठमाडौं : साताको तेस्रो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।

मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार