आज मन्त्रिपरिषद् बैठक बस्दै

7.8k Shares

काठमाडौँ: आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार २ बजेका लागि सिंहदरवारमा बैठक बोलाएका हुन् । नियमित बैठक बिहीबार भए पनि मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार