यस विषयमा बोल्न सम्बन्धित सरोकारवाला निकायहरु छन नि : विश्वप्रकाश शर्मा

17.9k Shares

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा आफुहरु नबोल्ने अभिव्यक्ति दिएका  छन् । 

जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला शर्माले सो कुरा बताएका हुन् ।

यस विषयमा पार्टीले बोल्न मिल्दैन भन्दै उनले भने - ‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ ’ शर्माले थपे, हामीले समर्थन पनि गर्न मिल्दैन ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार