एमालेमै किन फर्किए नेकपा एसका सल्लाहकार ढकाल ?

9k Shares

रुपन्देही : नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दीकेशर ढकाल नेकपा एमालेमै फर्किएका छन् । 

रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् ।

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्केका हुन् ।

ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेमा फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागी भएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार