चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न यी नेताले गरे ..........

16.7k Shares
सम्बन्धित पार्टी

कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति यस्तो व्यङ्ग्य गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार