शहरी विकासमन्त्री  रामकुमारी झाँक्री अस्पताल भर्ना

21.5k Shares

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरो आएपछि बुधबार साँझ उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। उनलाई निमोनियाको लक्षण देखिएको बताइएको छ। 

झाँक्री मन्त्री भएपछी देश दौडाहामा हिंडेकी थिइन् । देश दौडाहाका क्रममा धपेडीका कारण मौसमी ज्वरो आएर रामकुमारी झाँक्री अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार