प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गृहमन्त्री खाँण

11.1k Shares

काठमाडौँ: कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएको छ ।

एक साताका लागि शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए ।

प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार