पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश

10k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गरेका हन् ।

एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पूर्व आईजीपी खनाल एमाले प्रवेश गरेकोे बताए ।  एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने बताए।

तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश थालेको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार