फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छः ओली

9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्न जरुरी नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले चितवनमा महाधिवेशन नगरे पनि जित्ने दाबी गरे।

प्रचण्डतिर संकेत गर्दै उनले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताए । साथै महाधिवेशन नगरे पनि आफुहरु जित्ने दावी गरे ।

ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । जनताले एकपटक धोका पाए । म त झुक्किएर  दुई(दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।

रेणु दाहाललाई लक्षित गर्दै उनले भनु फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार