अबको चुनावमा एमालेलाई पराजित गर्नुपर्छः गगन थापा

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली कांग्रेसका नेता गगन थापाले अबको चुनावमा एमालेलाई पूर्ण रुपमा पराजित गर्नुपर्ने बताएका छन् । उनले भक्तपुरको गुण्डुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

उनले स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई कुचोले बढार्नुपर्ने बताए । 

विगतमा पनि कांग्रेस एमालेसँग एक्लै प्रतिस्पर्धा गरेर पहिलो पार्टी बनेको बताउदै नेता थापाले अध्यक्ष ओलीले केही समयअगाडि भनेका कुरालाई चेतावनी पनि दिए ।   

ताजा अपडेट
सम्बन्धित समाचार