ओलीले लगाए प्रधानमन्त्री देउवा र प्रचण्डलाई यस्तो आरोप !

10.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा प्रधानमन्त्री शेर बहादुर देउवा वा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले झुट बोलेको टिप्पणी गरेमा छन् । सोमबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र प्रचण्ड नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको टिप्पणी गरेका हुन । 

उनले दुई नेताको अभिव्यक्तिले द्विविधा उत्पन्न भएको भन्दै स्पष्ट पार्नुपर्ने धारणा पनि राखे । उनेले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधिशले राजिनामा गर्नु राम्रो हुने बताए ।

ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप पनि लगाए ।

ताजा अपडेट
सम्बन्धित समाचार