बारमा विरोध प्रदर्शन जारी, प्रदर्शनका बीच पुगे प्रधानन्यायाधीश जबरा !

10.7k Shares

काठमाडौँः नेपाल बार एसोसिएसनको विरोध प्रदर्शनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका छन् ।

बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उन फरक गेट प्रयोग गरेर सर्वोच्च पगेका हुन् । जवरा महान्यायधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका थिए  ।

प्रधानन्यायशिनको राजीनामा माग गर्दै बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार