एमाले महाधिवेशनका प्रतिनिधि चयन अन्तिम चरणमा 

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (एमाले)को १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेशागत संगठनले धमाधम प्रतिनिधि चयन गरेका हुन् । न्युज कारखाना    

ताजा अपडेट
सम्बन्धित समाचार