बार सधै लोकतन्त्र र विधिको पक्षमा रहेको खरेलको खुलासा

8k Shares

काठमाडौंः वरिष्ठ अधिवक्ता शतीशकृष्ण खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निर्लज्ज व्यक्तिको संज्ञा दिएका छन् । आज (आइतबार) प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरू धर्नामा बसेका छन् । 

उक्त क्रममा वरिष्ठ अधिवक्ता खरेलले सबै तिरबाट विरोध भइरहे पनि जबराले राजीनामा नदिएको भन्दै निर्लज्ज व्यक्तिको संज्ञा दिएका हुन् । 

उनले नेपाल बार सधै लोकतन्त्र र विधिको पक्षमा रहेको बताए । उनले बारकै नेतृत्वको सडक आन्दोलनका कारण जनआन्दोलन पनि सफल भएको उनको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार