प्रदेश २ का वनमन्त्री रायलाई यसरी गर्यो बर्खास्त

11.3k Shares

जनकपुरधाम।  प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्।

नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन्। letter.png

 

ताजा अपडेट
सम्बन्धित समाचार