अमेरिकी सहायक विदेशमन्त्री लु पुगे ओलीलाई भेट्न सिंहदरवार

8.8k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु सिंहदरवार पुगेका छन् । लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् । 

उनले यसअघि बिहिबार साझँ प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेट गरेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार