नेता जनताको सेवक हुन :ओली 

19.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् । 

उनले घमन्डी र अहंकारी नेता नहुने समेत बताएका छन्। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए ।

उनले भने ( 'जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ' उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार