राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन ७ घण्टा ५ मिनेट बैठक बसेर सकियो

9.6k Shares

आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  

मन्त्रिपरिषद्को सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्न आजै पत्र पठाएकी थिइन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीकाे सम्बोधनपछि अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । यही पुस १७ गतेदेखि राष्ट्रिय सभा अधिवेशन सुरु भएको थियो । adhibesan-letter.jpg

ताजा अपडेट
सम्बन्धित समाचार