दरबारले भुसिया कुकुर झै पाल्दा ठिक अहिले कसरी बेठिक हुन्छ :हेमविक्रम सिलवाल

11.6k Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएर विभिन्न टिप्पणी दिदैँ आएका कमल थापालाई स्वातन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले प्रश्न खडा गरेका छन ।

अध्यक्षमा हराउन निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको र त्यसको भत्सना गर्छु भन्ने थापालाई हेमविक्रम सिलवालले पहिले दरबारले भुसिया कुकुर झै पाल्दा ठिक अहिले कसरी बेठिक भन्दै पश्न गरेका छन ।

'अब चुपचाप कमल थापाले राजेन्द्र लिङदेनलाई अध्यक्ष स्वीकार गरेर सम्मानित नेता भएर बस्नु पर्छ, आफुले जित्ता खुसी हुने, तर आफ्नै पार्टीको महामन्त्रीलाई कार्यकर्ताले महाधिवेशनबाट अध्यक्षमा जिताउदा कमल थापाले रोइलो गर्नु हुदैन ।' उनले भने ।

 

ताजा अपडेट
सम्बन्धित समाचार