कांग्रेसले गर्यो महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।

आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार