बैठक छोडेर पौडेल किन पुगे सिटौला निवास? यस्तो छ कारण!

11.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाली कांग्रेसको आज बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको आफू पक्षको बैठक छोडेर वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगेका छन् । पौडेल फुडल्यान्डमा बसेको आफूपक्षीय बैठकबाट खाना खान भनेर बाहिरिएका थिए । 

खाना खान भनेर निस्किएका पौडेल सिटौला भेट्न पुगे । उनीहरुबीच केही बेर कुराकानी भएको बताइएको छ । उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेल बारे छलफलको लागि सिटौला पक्षको बैठक पनि उनकै निवासमा चलिरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार