६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउँदै

10.7k Shares

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका छन् । 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएको भनिएका बेला उनीहरू बैठकमा जुटेका छन् ।   

 

ताजा अपडेट
सम्बन्धित समाचार