जनपुरधाममा विद्यापति स्मृति समारोह २०७८ हुने 

16.4k Shares

जनकपुरधामः जनपुरधाममा विद्यापति स्मृति समारोह २०७८ हुने भएको छ । मिथिला संस्कृति अध्ययन केन्द्र जनकपुरधामले सो समारोहको आयोजना गर्न लागेको हो । 

यही मङसरि २५ गते शनिवार जनपुरधाम ७ स्थित  मिथिला संस्कृति अध्ययन केन्द्र (ब्राह्मण भवन) मा उक्त समारोह हुन लागेको आयोजक संस्थाले जनाएको छ । मिथिलाको विभुति कविकोकिल बाबा विद्यापतिको स्मृति आयोजना गर्न लागएिको सो समारोहमा देशभरबाट मैथिलहरुले उपस्थिती जनाउने बताइऐको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपालका पूर्व उपराष्ट्रपति परमान्नद झाको सहभागिता रहने जनाइएको छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार