कांग्रेस महाधिवेशन : १३४ पदका लागि आज निर्वाचन

12.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरिसकेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहानदेखि मतदान सुरु गर्ने तयारी रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार