देउवाद्धारा प्रतिनिधिहरुसंग मत माग्दै , अहिलेसम्म ७ सय मतदाताले गरे मतदान 

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अहिले सभापति पदका लागि दोस्रो पटकको मतदान चलिरहेको छ । सभापति पदका प्रतिष्पर्धी शेरबहादुर देउवा प्रतिनिधि छिर्ने छेउमै बसेर मत मागिरहेका छन् ।

अहिलेसम्म ७ सय मतदाताले सभापति पदका लागि मतदान गरिसकेका छन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार