कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का

14.5k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ३४२० मत गन्दा थापाले २२२७ र विश्वप्रकाशले १३७६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ११२७, प्रदीप पौडेलले ९३०, मिनेन्द्र रिजालले ६०३ र राजाराम कार्कीले ७७ मत ल्याएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार