संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने विवकेशील साझाको निर्णय (पत्रसहित)

17.6k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार उनलाई मंगलबार बसेको  केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । 

niskasan-pandey.jpg

ताजा अपडेट
सम्बन्धित समाचार