राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्न माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

16.9k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिस डाडामा सुरु भएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक बसेको हो।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शनिबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार