माओवादी महाधिवेशनमा भोलि १ बजेदेखि बन्दसत्र

9.6k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: संविधानको व्यवस्थाअनुसार सबै समूहहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी माओवादी केन्द्रले समिति निर्माण गर्ने भएको छ ।

आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी कमिटी निर्माण गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरुपनि सहभागी भएर सहजीकरण गर्ने भएका छन् ।

सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम सम्पन्न गर्ने बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार