पाल्पाको लघुवामा बस दुर्घटना, सात जनाको मृत्यु आठ घाइते !

9.7k Shares

बुटवल: बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए। दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए। पाल्पा रिब्दीकोट९७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए।

 

ताजा अपडेट
सम्बन्धित समाचार