काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् ।
भण्डारीले आज मन्त्रिपरिषदको सिफारिसमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् झाको प्रदेश प्रमुखमा नियुक्तिबारे जानकारी गराएको छ ।
यसअघि राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियारलाई प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् परियारलाई पदमुक्त गरिएको जानकारी दिएको छ ।