नवनिवाचित माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा माओवादी केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् । 

२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार