प्रधानमन्त्री देउवाले किन बोलाए बैठक, यस्तो छ कारण!

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयका सचिवसँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री देउवाले बुधबार मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार