कांग्रेस जिल्ला सभापतिलाई धम्क्याएकै भरमा एसपीलाई गरियो निलम्वन

11.9k Shares

सिराहा: नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै एसपी पाण्डेलाई निलम्बन गरेको हो। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पाण्डेलाई निलम्वन गरी अनुसन्धना अघि बढाइएको छ।

सिराहाका कांग्रेसका जिल्ला सभापति यादवले एपी पाण्डेले आफ्नो घरमै आएर गोली हान्ने धम्की दिएको आरोप लगाएका छन्। यही पुस १८ गते राति मादक पदार्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरेको दाबी यादवले गरेका छन्।

सम्बन्धित समाचार

ताजा अपडेट
सम्बन्धित समाचार