विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छुः यादव

10.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले चौधरीको पद खारेजीको माग गर्दै उजुरी दिएका हुन्  ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको  दाबी छ ।

ताजा अपडेट
सम्बन्धित समाचार