बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक विषयहरुमा छलफल भइरहेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिका नेताहरू सहभागी रहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार