स्मार्ट लकडाउनबारे छलफल गर्न आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठक

8.5k Shares

काठमाडौँ : केही दिनयता कोरोना सङ्क्रमणमा वृद्धि भएसंगै रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ ।

सो विषयमा छलफल गर्नका लागि आज उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसभन्दा अगाडी नै गृहमन्त्रालयले भिडभाड नगर्न आग्रसमेत गरिसकेको छ । त्यस्तै विद्यालयहरु बन्द गर्ने निर्देशन पनि सरकारले दिइसकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार