नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित

7.5k Shares

काठमाडौं : मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

मन्त्रीहरूलाई कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित भएको हो ।

केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित बन्न नसकेको हो । 

गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

हाल प्रधानमन्त्री नै गुप्तबास अवधिमा छन् । यद्यपि उनमा कोरोना पुष्टि भएको छैन । तर, गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादीका अध्यक्षमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी माओवादीका धेरै नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार